Birat Post बिहिबार, मंसिर ०१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१ मंसिर ।

निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सकिएलगत्तै मतपेटिका संकलन गरी मतगणना सुरू गर्ने र तीन दिनभित्र प्रत्यक्ष तर्फको मतगणना गरिसक्ने तयारी गरेको छ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले छिटो मतगणना गर्न निर्वाचन अधिकृतहरूलाई भनिएको बताए।

‘मतदान सकिएपछि सबै मतपेटिका संकलन हुन्छ। त्यसपछि गणनाको काम सुरू गरिन्छ। यो सबै निर्वाचन अधिकृतको क्षेत्राधिकार भित्र पर्ने विषय हुन्। हामीले कार्यविधि बनाएर उहाँहरूलाई प्रेरित गर्छौं,’ थपलियाले भने।

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको भोट मंसिर ७ गतेसम्म गणना गरिसकिने उनको भनाइ छ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल