Birat Post बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० कात्तिक ।

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य उम्मेदवारहरु घरदैलो र कोणसभा कार्यक्रममा केन्द्रित भएका छन् । प्रदेश सभा सदस्य अमृत अर्याल आफ्नो क्षेत्रमा सक्रियरुपमा चुनावी अभियानमा होमिएका छन् ।

आफू जनचाहना अनुरुप विकासलाई थप गति दिन आएको अर्यालले बताउदै आएका छन् । प्रदेशको विकासमा थप सशक्त भएर अघि बढ्ने अर्यालको भनाई छ । एउटा सक्षम र सवल प्रदेश निर्माणमा पूर्ण रुपमा सक्रिय हुनका लागि म उमेदवार बनेको हुँ अर्यालले भने ।

सुकुम्बासी समस्या समाधान,शिक्षा,स्वास्थ्य,रोजगार र सडकहरु पीच गर्ने उनको मुख्य लक्ष्य छ । उनले आफुलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन् ।
लोकतन्त्र बचाउनको लागि पनि गठबन्धनको अवधारणा अघि सरेको भन्दै उनले अव बन्ने वहुमतको सरकारले अवरुद्ध भएका धेरै विकास निर्माणका काम अगाडी बढ्ने बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल