Birat Post मंगलबार, कार्तिक २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

मैले आज  दिन भरि तिम्रै बारेमा सोचिरहे

जिन्दगिका भोगाईहरु कल्पना गरिरहे

 

तिमि सँग ख्याल ठट्टामा कहिले हासे

जिन्दगिका कठिन यात्राहरु पार गर्न संघर्ष गरि रहे

अनेक मोडमा तिमि सँगै  सँगै जिवन बिताईरहे

जिन्दगिका भोगाईहरु कल्पना गरिरहे

 

त्यो फुलको बगैचामा पुगेर सुगन्धको सास फेरे

तिमि आयौ तिम्रो हात समाएर हेरे

तिम्रो हातमा हात मिलाएर सोचिरहे

जिन्दगिका भोगाईहरु कल्पना गरिरहे

 

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल