Birat Post शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ कात्तिक ।
मोरङ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका तर्फबाट मोरङ क्षेत्र नं २ का उम्मेदवार नारायणप्रसाद सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसकी नेतृ तथा सोही क्षेत्रकी उम्मेदवार सुजाता कोइरालालाई समर्थन गर्दै सिंह कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीसँगै लोसपाका प्रखर वक्ता तथा केन्द्रीय सदस्य अमरेन्द्रकुमार साहको अगुवाईमा ३५० भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । योसँगै नेतृ कोइरालाले कांग्रेसमा प्रवेश गरेका सबैलाई पार्टीमा स्वागत गर्दै हामी एकजुट भएर मोरङ क्षेत्र नं २ को मुहार फेर्न र विकासको मूल फुटाउन लागि पर्ने बताएकी छिन् ।

 

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल