Birat Post बुधबार, भाद्र १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१५ भदौ ।
नेपाल बिद्यार्थी संघ संघ विभिन्न चरणमा गरिएका बार्ता र भएका सहमतीहरू कार्यान्वयन नभएको भन्दै पूर्वाञ्चल विश्व बिद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरुमा तालाबन्दी गरिएको छ । उनिहहरूले बुधबार देखि ३ दिनको अल्टिमेटम दिदै क्याम्पस प्रमुखहरुको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
बिद्यार्थी नेताहरूले स्कुल अफ इन्जिनियरिङ ( पुसोई ) ,स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी ( पुसाट ),स्कुल अफ फरेष्ट्रि ( पुसेफ ) र डिन र सह-डिनहरुको कार्यकक्ष क्रमशः साइन्स एण्ड टेक्नोलोजि एवम् इन्जिनियरिङ लगायत उप-कुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएकाे विद्यार्थी नेता लुईपाश्चर घिमिरेले जानकारी दिए । उनले सहमति कार्यान्वयन नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने वताए ।                                                                                          यता नेविसंघ पुसेटका कार्यवाहक इकाई सभापति सुमन राउतले बाद्य भएर आन्दोलनमा जानुपरेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल