Birat Post बुधबार, साउन २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२५ साउन
लायन्स क्लब अफ विराटनगर एलिटले विराटनगर १ मा रहेको सयपत्री परोपकार अधारभुत विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । आखा,नाक कान घाटी तथा दात सम्वन्धि स्वास्थ्य परिक्षण गरिएको लायन्स क्लव अफ विराटनगर ,एलिटका अध्यक्ष अरुण खेतानले जानकारी दिए । खेतान सामाजिक ,शैक्षिक क्षेत्रको उन्नयनका लागि लामो समय देखि काम गर्दै आएका छन् ।

विद्यालयका ७० जना विद्यार्थी र १० जना शिक्षकको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा लायन्स इन्टरनेशनलका आइपिडिजी लायन रेवत वहादुर कार्की , रिजन चेयर पर्शन बाबुराम ढकाल,एरिया चिफ भविश श्रेष्ठ ,एरिया को चियर ज्ञानेन्द्र खत्री , एलिटका सेक्रेटरी डा.मिनाक्षी बस्नेत,फस्ट भिपी लायन रोसना खड्का ,प्रोगाम कोडिनेटर लायन दिपेन्द्र नौलखा ,लायन नविन रिजाल,प्रोग्राम म्यानेजर लायन डा.सन्जिदा खातुन तथा अमित राठी लगायतको सहभागिता रहेको थियो । पछिल्लो समय विराटनगरले शैक्षिक क्षेत्रमा आधार बनाएर काम गरिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल