Birat Post मंगलबार, साउन २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२४ साउन ।

मंगलबार एकैदिन एघार सयको संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैदिन एक हजार ९० संक्रमित थपिएको जनाएको हो ।

२ हजार ९५८ पीसीआर परीक्षणबाट ५६० तथा ३ हजार ३४२ एन्टिजेन परीक्षणबाट ५३० संक्रमित पाइएका हुन् । मात्र ४३८ संक्रमितलाई निको भएको छ । थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११ हजार ९७४ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगिसकेको छ । उपत्यकामा सक्रिय संक्रमित ह्वात्तै बढेका छन् । काठमाडौंमा ३ हजार ३८ पुगेका छन् । ललितपुरमा ८२९ तथा भक्तपुरमा १०१ पुगेका छन् । २१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आईसीयूमा उपचाररतको संख्या बढेर ६१ पुगेको छ । त्यस्तै भेन्टिलेटरमा रहनेको संख्या बढेर ७ पुगेको छ । योसँगै चौथो लहरले थप समस्यामा पार्ने देखिएको छ । सोही अनुसारको सचेतना भने अपनाएको पाइँदैन ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल