Birat Post बुधबार, साउन ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं ,४ साउन ।

श्रीलंकाको सांसदले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई राष्ट्रपतिमा निर्वाचित गरेको छ । सांसदहरूले छ पटकका प्रधानमन्त्री भइसकेका विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका हुन् । चुनावी प्रतिस्पर्धापछि विक्रमासिंघेले १३४ मत ल्याएका छन् भने उनका प्रमुख प्रतिद्वन्द्वी दुल्लास अलाहपेरुमाले ८२ मत पाएका छन् ।

तेस्रो उम्मेदवार अनुरा कुमार दिसानायकेले आफ्नै दलबाट मात्र तीन मत पाएकी छन् । रनिल विक्रमासिंघेका विषयमा अनेकन हल्ला चलेपनि राष्ट्रपतिमा उनी निर्वाचित हुन सफल भएका हुन् ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल