Birat Post बुधबार, आषाढ २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ असार ।

२०९ औ भानु जयन्तीको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शिर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम भएका छन् ।

यस्तै विचार शिर्षकको कविता वाचन गर्ने पुष्पराज तिम्सिना द्धित्तिय र ओजस्वी कर्ण तृतिय भएका छन् । प्रतियोगिताका विजयीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कवि मीनकुमार श्रेष्ठ र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले प्रमाणपत्र र नगद हस्तान्तरण गरेका थिए । विद्यार्थीहरुबिच गरिएको प्रतियोगितामा विभिन्न शिर्षकका कविता वाचन भएको थियो । ति मध्ये उत्कृष्ट तीन छनौट गर्न माधव खतिवडा र खम्बसिंह नेपालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
काँग्रेस कोशी प्रदेशद्वारा सूचना , सञ्चार तथा प्रचार प्रसार विभागलाई पूर्णता,को-को भए मनोनयन ?
ग्रामथान उपनिर्वाचनमा केन्द्रीय नेताहरुको भिडभाड, सवै दल आक्रामक प्रचार-प्रसारमा
रवि लामिछानेलाई आज काठमाडौं हुँदै कास्की नै लगेर बयानका लागि चितवन लगिने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल