Birat Post शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

रंगेली,६ जेठ ।

मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर मोरङको रङ्गेलीमा प्रहरी र गठबन्धन दलका कार्यकर्ताहरु बिच झडप हुदा दर्जनौ घाइते भएका छन् । झडपमा प्रहरी र दलका कार्यकर्ताहरु घाइते भएका हुन् । प्रहरी जवान रेगिन्द्र दरना र आन्दोलनमा सहभागी सुनितादेवी मण्डल शक्त घाइते भएका छन् ।

स्थानीय संवाददाता दिलिप अग्रवालका अनुसार घाइतेहरुलाई रंगेली अस्पताल लगिएको छ । मतगणनामा धाँधली गरिएको भन्दै सुरु भएको बिवादले दिनभर रंगेली तनाबग्रस्त बनेको छ । अहिले रंगेलीमा दलका कार्यकर्ताहरुले टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल