Birat Post सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

लुम्विनी,२ जेठ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय वौद्ध गुम्बा परिसरमा भारतका निम्ति नेपाल सरकारले उपलब्ध गराएको भूमिमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गरेका छन्। २५६६औं बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजति बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा शिलान्यास भएको हो ।

मोदीको यो भ्रमणले बुद्धको तपोभुमीको महत्व र धार्मिक पर्यटन बढ्ने बिश्वास व्यक्त गरिएको छ । कार्यक्रममा बोल्दै भारतका प्रधानमन्त्री मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन्।औपचारिक कार्यक्रममा सहभागी हुनुअघि प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गरेका थिए। प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा.आरजु राणा देउवाले पनि पूजाअर्चना गरेका थिए । मोदी साढे ४ बजे भारतीय सेनाको हेलिकोप्टरबाट स्वदेश फर्किएका छन्।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल