Birat Post सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

कटहरी, २६ बैशाख ।

आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार देवराज चौधरीले चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन् । उनी मतदाताका घर घर पुगिसकेका छन् । उनले चुनाव जिते संगै विकास निर्माण साथै जनताको आवश्यकताअनुसार काम गर्ने बताए । आदिवासीको बाहुल्यता रहेको कटहरीमा स्थानीय आववश्यकता र मागअनुसार विकास निर्माणका काम अघि बढाइने बताए ।

उनले विकास निर्माण साथै स्वास्थ्य शिक्षामा क्षेत्रमा जनतालाई प्रत्यक्ष लाभ हुने खालक काम गर्ने प्रतिबद्धता गरेका छन ।
अध्यक्षका उम्मेदवार चौधरीले गाउँपालिकामा संचालन भएका पुरा नभएका योजनाहरु पूरा गरिने बताएका छन् । उनले धेरै गफ भन्दा पनि आफूले काम गरेर देखाउने बताए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल