Birat Post शनिबार, माघ २२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ माघ ।
प्रेस चौतारीको स्थापना दिवसको अवसरमा मोरङ शाखाले कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार नेत्र पि अधिकारी र घनश्याम भण्डारीलाई प्रदान गरेको छ । प्रेस चौतारी नेपालको २४औँ स्थापना दिवसको अवसरमा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले जनही ११ हजार १११ राशी सहित पुरस्कृत गरेका हुन्। घनश्याम भण्डारीलाई कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार-२०७७ र अधिकारीलाई-२०७८ बाट सम्मानित गरिएको हो।कार्यक्रममा बोल्दै ढकालले वैशाखभित्र निर्वाचन गर्नुपर्नेमा एमाले रहेको बताए । स्थानीय तहको निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिने बताउँदै उनले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए ।

यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य बिनोद ढकालले राजनितिक मुद्धा सगै पेशागत हकहितका लागि मर्यादित र निश्पक्ष रुपमा जनतालाई सूचना सम्प्रेषण गर्नुपर्ने बताए । यस्तै कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव रुपेश खतिवडा, चौतारीका केन्द्रीय लेखा संयोजक विक्रम लुईटेल, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सञ्जीव खनाल, प्रेस चौतरीका जिल्ला अध्यक्ष सुदिप कोइराला, प्रेस सेन्टर नेपाल जिल्ला अध्यक्ष अर्जुन आचार्य र नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष कौशल निरौलाले सबल र मर्यादित पत्रकारिताका लागि पत्रकारहरुको पेशागत सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल