

दिवश लामिछाने
दिवश लामिछाने पपुलिज्म अर्थात् लोकप्रियतावाद, नेपालको राजनीतिमा पछिल्ला केही वर्षयता बारम्बार सुनिन थालेको एक शब्द। यो शब्द केवल राजनीतिक शब्दावलीमा मात्र सीमित छैन, अहिले हरेक चिया गफ, सामाजिक सञ्जाल, सामाजिक बहस, र दैनिक राजनीतिक विश्लेषणको तहमा पुगेको छ। पपुलिज्मलाई सामान्य अर्थमा बुझ्दा, जनताको भावनामा आधारित राजनीति भन्न सकिन्छ। तर व्यवहारमा यसको अर्थ धेरै नै जटिल […]
view more



